रोटरी क्लब अफ मध्यपुरबाट राहत सामाग्रीहरु बितरण

रोटरी क्लब अफ मध्यपुरले रोटरी क्लब अफ फुकुका साउथ ईष्ट, जापान र रोटरी ईन्टरनेशनल डिष्ट्रिक २७०० संग सहकार्य गरी मध्यपुर थिमि–८, टिगनीका कोभिड– १९ को महामारीबाट पिडित परिवारहरुलाई बिभिन्न राहत सामाग्रीहरु २०७७ असोज १ गते एक समारोहमा बिच बितरण गरीयो […]