Rotary Club of Madhyapur

राहत सामाग्रीहरु बितरण

२०७६ बैशाख १५ गते, मध्यपुर थिमि नगरपालिका वडा न २ मगर गांउमा बसोबास गर्दै आएका १५ दृष्टि बिहिन परिवारलाई रोटरी क्लब अफ मध्यपुर र ईनर व्हिल क्लव अफ मध्यपुरले संयूक्त रुपमा बिभिन्न राहत सामाग्रीहरु बितरण गरियो । सो राहत सामाग्रीमा […]

PPE handover by Rotary Club of Madhyapur

रोटरी क्लब अफ मध्यपुरव्दारा कोरियन अस्पताललाई PPE हस्तान्तरण

रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ रोटरी क्लब अफ दरबार मार्ग र रोटरी क्लब अफ मध्यपुरव्दारा संयूक्त रुपमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ थान PPE सेट, १ थान वाटर फिल्टर लगायतका सामाग्रीहरु अस्पतालको प्रागनमा एक कार्यक्रम बिच हस्तान्तरण गरियो । मध्यपुर […]