PPE handover by Rotary Club of Madhyapur

रोटरी क्लब अफ मध्यपुरव्दारा कोरियन अस्पताललाई PPE हस्तान्तरण

रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ रोटरी क्लब अफ दरबार मार्ग र रोटरी क्लब अफ मध्यपुरव्दारा संयूक्त रुपमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ थान PPE सेट, १ थान वाटर फिल्टर लगायतका सामाग्रीहरु अस्पतालको प्रागनमा एक कार्यक्रम बिच हस्तान्तरण गरियो । मध्यपुर […]