A joint blood donation program was organized to mark the International Blood Donation Day in Madhyapur Thimi at the premises of Historic Balkumari Temple on 14th June 2020. Rotary Club of Madhyapur, Rotaract Club of Madhyapur, Nepal Red Cross Society Thimi Sub Branch, and Surya Darshan Saving and Credit Co-operative Ltd joined hands to conduct this event. A total of 89 pints of blood has been collected from the program. The present condition of COVID 19 pandemic, the situation is abnormal and the health institutions are suffering from blood scarcity. By organizing this sort of event, social organizations are not only delivering the good messages, in addition to saving people’s lives.
रक्त दान कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय रक्त दान दिबसको अबसरमा २०७७ साल जेठ ३२ गते आईतबार रोटरी क्लब अफ मध्यपुर, रोटा¥याट क्लब अफ मध्यपुर , नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखा र सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि को संयूक्त आयोजनामा मध्यपुर थिमि बडा न ४ बालकुमारी मन्दिरको प्रागनमा एक आकसमिक रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा ८९ जना रक्त दाता महानुभाबहरुबाट रक्त दान गर्नु भएको थियो । सो कार्यक्रममा रोटरी क्लब अफ मध्यपुरका तर्फबाट सम्पूणर््ँ रक्त दाताहरु लाई स्यानिटाईनर र मास्क निःशुल्क बितरण गरीएको थियो । कोरोना भाइरसको महामारीका कारण जिवन यापन असामान्य बनिरहेको समयमा ब्लड बैकहरुमा रक्त अभाब भए पछि शल्यक्रिया गर्न र अन्य बिमारीहरुलाई समस्या पर्दै आएको थियो । यस प्रकारका सामाजिक कार्यले समाजमा यी संस्थाहरुको राम्रो छबि मात्र बन्ने मात्र नभई दान गरीएको रगतबाट बिरामीको ज्यान बचाउन समेत ठूलो मद्दत पुग्दछ ।



